समाजवादतिर अघि बढ्ने मान्यतालाई स्थापित गर्नु पत्रकारको दायित्व होः अर्थमन्त्री शर्मा
deshsanchar.com · Sat Nov 13 15:54:43 GMT 2021
काठमाडौँ- अर्थमन्त्री जनार्दन शर्माले पत्रकारितासँग सम्बन्धित संघ, संगठनहरुलाई स्वतन्त्रतापूर्वक अघि बढन आग्रह गरेका छन्।
नेकपा (माओवादी केन्द्र)का नेतासमेत रहेका उनले राष्ट्रिय आत्मनिर्भरता, स्वाधिनताको रक्षा गर्दै समाजवादतिर अगाडि बढ्ने संवैधानिक अधिकारलाई स्थापित गर्ने कुरा नै सबै पत्रकारहरु र पत्रकारहरु आवद्ध संघ, संगठनहरुको दायित्व भएको पनि बताए।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)