काठमाडौँमा एक अर्बका खसी र च्याङ्ग्रा बिक्री
gorkhapatraonline.com · Sun Oct 25 01:16:12 GMT 2026

यसपालि दसैँमा उपत्यकामा करिब एक अर्ब रुपियाँ बराबरको खसीबोका र च्याङ्ग्राको कारोबार भएको छ ।
दसैैँको एक सातामा बजारमा ९७ करोड रुपियाँ बराबरको ४० हजार खसीबोका र च्याङ्ग्रा कारोबार भएको चौपाया खरिदबिक्री सङ्घले जनाएको छ । गत वर्ष एक अर्ब १६ करोड रुपियाँ बराबरको कारोबार भएकोमा यो वर्ष बजारमा माग कम हुँदा कारोबारमा समेत कमी आएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)