मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बालाजु औद्योगिक क्षेत्रमा रहेको नेबिको बिस्कुट कारखानामा भीषण आगलागी

deshsanchar.com · Sat Aug 07 00:30:46 GMT 2021

काठमाडौँ – बालाजु औद्योगिक क्षेत्रमा रहेको नेबिको बिस्कुटको कारखानामा भीषण आगलागी भएको छ ।

काठमाडौँ महानगरपालिका–१६ बालाजु स्थित औद्योगिक क्षेत्र भित्र रहेको नेबिको बिस्कुटको कारखानामा शनिबार बिहान २ बजेदेखि आगलागी भएको प्रहरीले जानकारी दिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)