सप्तरीमा मृत्यु भएकामध्ये एकजनामा कोरोना संक्रमण पुष्टि
sajhapost.com · Wed Aug 05 17:32:18 UTC 2020
सप्तरी, २१ साउन । सप्तरीमा बुधबार दिउँसो मृत्यु भएका तीन जनामध्ये एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
अन्य दुई जनाको रिपोर्ट भने नेगेटिभ आएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (sajhapost.com)