ट्रम्पको सुरक्षामा खटिएका सैनिकलाई कोरोना संक्रमण
annapurnapost.com · Thu May 07 10:24:00 UTC 2020
वासिंटन : अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उपराष्ट्रपति माइक पेन्सको कोरोना परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको थियो ।
तर राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा कार्यरत एक सैनिकलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ह्वाइटहाउसका प्रवक्ताले बिहीबार जनाए अनुसार ह्वाइट हाउसको सुरक्षार्थ खटिएका एक सैन्य अधिकारीमा कोरोना संक्रमण भेटिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)