ट्रेनलाई च्यालेन्ज दिने घोडा !
lokpath.com · Tue Aug 18 17:57:07 UTC 2020
काठमाडौं । भारतको नयाँ दिल्लीमा एक्सप्रेस ट्रेन प्रतिघण्टा ८० किलोमिटरको रफ्तारमा दौडिन्छ । तर एउटा घोडाले ट्रेनको यो रफ्तारलाई सजिलै च्यालेन्ज दिन सक्छ ।
यो घोडाको नाम शान रहेको छ । यो घोडाले एक दिनमा सय ग्राम देशी घिउ पिउँछ । साथै ५ सय रुपैयाँको चना खाने गर्छ । यो घोडाको मूल्य १ करोड ६० लाख नेपाली रुपैयाँ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)