मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पर्यटन विकास कार्यक्रमबारे तानसेन नगरपालिकाको स्पष्टोक्ति

gorkhapatraonline.com · Wed Jun 10 03:21:39 GMT 2026

नगरपालिकाले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत कार्यक्रम सञ्चालन, साझेदार छनोट तथा बजेट कार्यान्वयनका सम्पूर्ण प्रक्रिया प्रचलित कानुन, सार्वजनिक खरिद ऐन तथा खरिद नियमावलीअनुसार सम्पन्न गरिएको स्पष्ट पारेको छ।

विज्ञप्तिअनुसार लुम्बिनी प्रदेश सरकारको नवप्रवर्तन कोषबाट प्राप्त बजेट तथा तानसेन नगरपालिकाको साझेदारीमा उक्त कार्यक्रम सञ्चालन गरिएको हो। कार्यक्रम कार्यान्वयनका लागि सार्वजनिक सूचना जारी गरी प्रतिस्पर्धात्मक प्रक्रियामार्फत साझेदार संस्था छनोट गरिएको नगरपालिकाले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)