विवादित संवाद हटाएर सेन्सर पास गरियो 'आदिपुरूष'
setopati.com · Thu Jun 15 17:01:00 GMT 2023
दक्षिण भारतीय अभिनेता प्रभास, कृति सेनन र सैफ अली खान अभिनीत हिन्दी फिल्म 'आदिपुरूष' मा जानकी भारतीय हुन् भन्ने शब्द राखिएको भन्दै विवाद उत्पन्न भएको छ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले उक्त संवाद भारतबाट पनि नहटेसम्म फिल्म प्रदर्शनमा रोक लगाउने बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)