मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

चेल्सी घरेलु मैदानमै पराजित

baahrakhari.com · Sun Oct 25 01:39:47 GMT 2026

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा शनिबार चेल्सी घरेलु मैदानमै टोटनहमसँग २–० ले स्तब्ध बनेको छ ।

स्टामफोर्ड ब्रिजमा टोटनहमलाई जित दिलाउन म्याथिस टेलले एक गोल गर्दा एक गोल आत्मघाती उपहारस्वरुप प्राप्त भयो ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)