मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गृहमा कांग्रेसबाट समीम र श्रममा जनमतकी सिंह बने मन्त्री

hamrakura.com · Tue Aug 01 00:00:00 GMT 2023

मधेस । मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिपरिषद् विस्तार गरेका छन्।

उनले गृह तथा सञ्चारमन्त्रीमा नेपाली कांग्रेसका सप्तरीका मोहम्मद समीम र श्रम तथा यातायात मन्त्रीमा जनमत पार्टीका चन्दन सिंहलाई आज नियुक्त गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)