अफगानिस्तान-पाकिस्तान द्वन्द्व: दोहामा भएको वार्तादेखि ट्रम्पको बयानसम्म
barnanmedia.com · Sat Oct 18 21:46:12 GMT 2025

अफगानिस्तानको पक्तिका प्रान्तको उर्गुन जिल्लामा भएको आक्रमणपछि तालिबान सरकारको प्रतिनिधिमण्डल पाकिस्तानसँग वार्ता गर्न कतारको दोहा पुगेको छ।
तालिबानको रक्षा मन्त्रालयले एउटा भिडियो जारी गरेको छ जसमा रक्षामन्त्री मुल्लाह मोहम्मद याकूब मुजाहिद कतारको दोहामा विमानबाट ओर्लिरहेको देख्न सकिन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)