स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र
nepalnews.com · Sun Oct 25 01:51:40 GMT 2026

रसुवा। स्याफ्रुबेँसीमा सवारी साधान आवतजावत गर्नसक्ने ‘बेलिब्रिज’ निर्माण तीव्र गतिमा अघि बढेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र स्थानीय प्रशासनको समन्वयमा कार्यलाई गति दिइएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)