मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

एमसिसी लागू भएको पूर्व–पश्चिम राजमार्गकाे दायाँबायाँ खाली गर्न १५ दिने अल्टिमेटम

deshsanchar.com · Mon Dec 05 14:00:08 GMT 2022

दाङ – पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत दाङ खण्डमा सडक मिचेर बनाएका संरचना हटाउन सडक डिभिजन कार्यालय दाङले निर्देशन दिएको छ।

पूर्वमा धानखाेलादेखि पश्चिममा शिवखाेला सम्मकाे ७७ किमि सडक क्षेत्रकाे दायाँबायाँ खाली गर्ने सूचना जारी गरेकाे हाे।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)