अफगानिस्तान र पाकिस्तान बीचको द्वन्द्वमा इरानले के भन्यो?
barnanmedia.com · Sat Oct 18 21:50:18 GMT 2025

तालिबान सरकारको विदेश मन्त्रालयले विदेशमन्त्री अमिर खान मुत्ताकीले इरानी विदेशमन्त्री अब्बास अरघचीसँग कुरा गरेको बताएको छ।
यस कुराकानीमा मुत्ताकीले पाकिस्तानले अफगानिस्तानको सार्वभौमसत्ता उल्लंघन गरिरहेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)