न्युयोर्क रेड बुल्ससँग इन्टर मियामी पराजित
neplays.com · Sun Oct 25 01:58:00 GMT 2026
काठमाडौं । अमेरिकाको व्यावसायिक फुटबल प्रतियोगिता मेजर लिग सकरमा न्युयोर्क रेड बुल्सले लियोनल मेसीको टोली इन्टर मियामीलाई २–० गोलले पराजित गरेको छ ।
आइतबार बिहान सम्पन्न खेलमा न्युयोर्कले घरेलु मैदानमा जित निकाल्दै प्लेअफ दौडमा महत्त्वपूर्ण तीन अङ्क जोडेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)