मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

चोरी सिकार रोक्न पाइलटमाथि निगरानी

news24nepal.tv · Thu Aug 05 00:12:32 GMT 2021

काठमाडौँ । सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र समस्यामा परेका पर्यटकलाई उडान भर्ने हेलिकप्टर चालक र विमान कम्पनीलाई सरकारले निगरानीमा राख्न थालेको छ ।

राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्यटकलाई घुमाउन लैजाने र समस्यामा परेका पर्यटकको उद्धार गर्ने बहानामा वन्यजन्तुको चोरी सिकार तथा अन्य अवैध गतिविधि सञ्चालन हुन थालेपछि सरकारले हेलिकप्टर कम्पनी र चालकलाई निगरानी गर्न थालेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)