ट्रम्प प्रशासनमाथि ओबामाको प्रहार : ‘अराजकता, क्रूरता र भ्रष्टाचार’
lokaantar.com

अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनमाथि वर्षौंदेखि ‘अराजकता, क्रूरता र भ्रष्टाचार’ फैलाएको आरोप लगाएका छन् ।
मध्यावधि निर्वाचनका लागि डेमोक्रेटिक पार्टीका उम्मेदवारको पक्षमा चुनावी अभियानमा सक्रिय ओबामाले शनिबार मिशिगनको डेट्रोइटमा आयोजित कार्यक्रममा ट्रम्प प्रशासनको आलोचना गरेका हुन् । उनले यसअघि ओहायोमा आयोजित कार्यक्रममा पनि ट्रम्प प्रशासनको कार्यशैलीमाथि प्रश्न उठाएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)