जुम्लामा लोप हुँदै रैथाने बाली
nepalnews.com · Sun Oct 25 02:05:11 GMT 2026

सिँजा। जुम्लामा परम्परागत रूपमा खेती गरिँदै आएका रैथाने बालीहरू पछिल्लो समय सङ्कटमा परेका छन्। चिनो, कागुनो, फापर, कोदो र तिलखुरो जस्ता स्थानीय अन्नबालीप्रति किसानको आकर्षण घट्दै जाँदा तिनको संरक्षण चुनौतीपूर्ण बन्दै गएको छ।
पातारासी गाउँपालिका-६, घोडेसिनकी ६४ वर्षीया चुक्की महताराका अनुसार पहिले खेतबारीमा प्रशस्त मात्रामा लगाइने यी बालीहरू अहिले लोप हुने अवस्थामा पुगेका छन्। उहाँले लामो समयदेखि गर्दै आएको रैथाने बालीको खेती पछिल्ला वर्षहरूमा निकै घटेको बताउनुभयो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)