मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

लाइपजिगको सहज जीत

lokaantar.com · Thu Oct 06 00:03:07 GMT 2022

यूईएफए च्याम्पियन्स लिग फुटबलमा आरबी लाइपजिगले सहज जित निकालेको छ ।

बुधबार राति भएको खेलमा लाइपजिगले सेल्टिकलाई ३-१ गोल अन्तरले हराएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)