मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भारतको आन्ध्र प्रदेश र ओडिशातर्फ ‘अर्नब’ चक्रवातको जोखिम, भारी वर्षाको चेतावनी

lokaantar.com

बंगालको खाडीमा विकसित भइरहेको ‘अर्नब’ चक्रवातको सम्भावित जोखिमलाई ध्यानमा राख्दै भारतको ओडिशा सरकारले तयारी तीव्र पारेको छ ।

मौसम विभागको पूर्वानुमानअनुसार अक्टोबर २६ को बिहान पश्चिम-मध्य बंगालको खाडीमा चक्रवाती आँधी विकसित हुन सक्नेछ । यो अक्टोबर २८ को बिहानसम्म आन्ध्र प्रदेशको तट नजिक पुग्ने अनुमान गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)