मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भरतपुरमा १५०० मतगणना, रेनुको अग्रता कायमै

baahrakhari.com · Sat May 14 18:34:00 GMT 2022

भरतपुर । चितवनको भरतपुर महानगरपालिकामा १,५०० मतगणना भएको छ ।

मेयरमा गठबन्धनकी साझा उमेदवार नेकपा (माओवादी केन्द्र)की नेतृ रेनु दाहालले ५६९ मत प्राप्त गर्दै अग्रता कायम गरेकी छन् । उनलाई पछ्याइरहेका नेकपा (एमाले)का विजय सुवेदीले ५१९ मत प्राप्त गरेका छन् । दाहाल र सुवेदीबीच ५० मतको अन्तर छ । स्वतन्त्र उमेदवार जगन्नाथ पौडेलले १८८ मत ल्याएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)