मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

पर्यटक बढे तर पूर्वाधार कमजोर

gorkhapatraonline.com · Sun Oct 25 02:18:43 GMT 2026

बुद्ध जन्मस्थल लुम्बिनी प्रवेशको मुख्य स्थलमार्ग प्रवेशद्वारका रूपमा रहेको रुपन्देहीको बेलहिया नाकाबाट तेस्रो मुलुकका पर्यटकको आगमन बढ्दै गए पनि पर्यटक स्वागतका लागि आवश्यक पूर्वाधार भने अझै व्यवस्थित हुन सकेको छैन ।

अध्यागमन कार्यालय बेलहियाका अनुसार सन् २०२५ मा सो नाका हुँदै तेस्रो मुलुकका एक लाख तीन हजार ९५५ पर्यटक नेपाल प्रवेश गरेका थिए । सन् २०२६ को सेप्टेम्बर २६ सम्ममा ७५ हजार ९०६ पर्यटक बेलहिया हुँदै नेपाल प्रवेश गरिसकेका छन् । यो गत वर्षको कुल आगमनको करिब ७३ प्रतिशत हो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)