फापरखेत पहिरो र तातोपानी कुण्डको समस्या समाधानमा मन्त्री पुनको चासो
deshsanchar.com · Sun Oct 25 00:27:10 GMT 2026

म्याग्दी- विज्ञान, प्रविधि तथा नवप्रर्वतन मन्त्री महावीर पुनले म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरबाङ सडकको मुख्य चुनौती बनेको फापरखेत पहिरोको समस्या समाधानमा चासो देखाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)