मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

शनिबार ४७० सवारीसाधन कारबाहीमा

ratopati.com · Sun Oct 25 02:26:51 GMT 2026

काठमाडौँ । काठमाडौँ उपत्यकामा एकै दिन सवारी नियम उलङ्घन गर्ने ४७० सवारीसाधनलाई कारबाही गरिएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारीअनुसार शनिबार सवारी नियम उल्लङ्घन गर्ने ४७० सवारीसाधन कारबाहीमा परेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)