उपत्यकामा एकै दिन ४७० सवारीसाधन कारबाहीमा
lokaantar.com

काठमाडौं उपत्यकामा शनिबार सवारी नियम उल्लङ्घन गर्ने ४७० सवारीसाधन कारबाहीमा परेका छन् ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरी सवारी चलाउने ९९, तीव्र गतिमा चलाउने ११५, सीसी क्यामरामार्फत ४० र रातो बत्ती उल्लङ्घन गर्ने ३७ चालक कारबाहीमा परेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)