४७० सवारीसाधन ट्राफिकको कारबाहीमा
nepalpress.com · Sun Oct 25 02:29:48 GMT 2026

काठमाडौँ । काठमाडौँ उपत्यकामा एकै दिन सवारी नियम उलङ्घन गर्ने ४ सय ७० सवारीसाधनलाई कारबाही गरिएको छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारीअनुसार शनिबार सवारी नियम उल्लङ्घन गर्ने ४ सय ७० सवारीसाधन कारबाहीमा परेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)