मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

आज सम्म कायम सेयरधनीले मात्र ULBSL को बम्पर लाभांश पाउने

arthasansar.com

उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक बर्षको मुनाफाबाट प्रस्ताव गरेको बम्पर लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि फागुन ४ गते एकदिन बुकक्लोज गर्ने निर्णय गरेको थियो त्यसैले आज फागुन ३ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम हुने सेयरधनीहरूले मात्रै सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)