कृषि उद्यममा लागे चिनियाँ अर्बपति ज्याक मा
baahrakhari.com · Fri Aug 04 17:54:00 GMT 2023
काठमाडौं । विश्वकै ठूला ईकमर्समध्येको अलीबाबा ग्रुप होल्डिङका संस्थापक एवं पूर्व अध्यक्ष ज्याक मा कृषि उद्यमतर्फ लागेका छन् ।
चीनको झेजियाङ प्रान्तको राजधानी हाङ्झाउमा हालै स्थापित ‘१.८ मिटर मरिन टेक्नोलोजी को’ नामक कृषि स्टार्टअपमा ज्याक मा पनि संलग्न रहको साउथ चाइना मर्निङ पोस्ट ले उल्लेख गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)