तीस देशका भिगन नेपालमा
ekantipur.com · Thu Sep 15 16:55:28 GMT 2022
काठमाडौँ — उनीहरु एक अर्कालाई भेटेका थिएनन्, तर देख्नेबित्तिकै चिनेझैं गरे । मायालु मुस्कान साटे र कुशल मंगल के कसो छ भनेर सोधे । ‘अहो, कस्तो रमाइलो हगी ?’ बिहीबार आफैं झैं काठमाडौं उत्रिएका अनेक देशका दर्जनौं मित्रहरुलाई भेट्न पाएको खुसीमा बेलायतकी इभेलिया लिजले भनिन्, ‘म त घर आइपुगेजस्तो पो भयो ।’
उनलाई मात्रै होइन, भारतकी पालक मेहतालाई पनि यसपाला काठमाडौं बढी नै आफ्नो लागेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)