मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

नेतान्याहूका प्रमुख प्रतिस्पर्धी आइजेनकोट को हुन् ?

barnanmedia.com · Sun Oct 25 02:27:06 GMT 2026

इजरायलको आगामी निर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई चुनौती दिइरहेका प्रमुख विपक्षी नेता गादी आइजेनकोट पूर्वसैनिक प्रमुख हुन् । सेनामा चार दशक बिताएका ६६ वर्षीय आइजेनकोट अहिले ‘याशार’ पार्टीको नेतृत्व गर्दै राजनीतिमा सक्रिय छन् । नेतान्याहूको विकल्प खोजिरहेका मतदातामाझ उनको राजनीतिक प्रभाव बढ्दै गएको छ ।

आइजेनकोटका लागि सबैभन्दा ठुलो राजनीतिक लाभ नेतान्याहूको जस्तो पृष्ठभूमि नहुनु हो । इजरायलको इतिहासकै महत्त्वपूर्ण निर्वाचनमध्ये एक मानिएको आगामी अक्टोबर २७ को मतदानमा नेतान्याहूको विकल्प खोजिरहेका मतदाताले उनलाई समर्थन गर्न सक्ने विश्लेषण गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)