लन्डनमा क्यान्सर जितेका महिलाले सुनाए प्रेरणादायी कथा
onlinekhabar.com · Sun Oct 25 02:34:21 GMT 2026

८ कात्तिक, लन्डन । क्यान्सर लागेपछि मानिसको जीवन अन्त्य निश्चित छ भन्ने आम मनोविज्ञान छ तर समयमै उपचार, परिवार, समाज र सहकर्मीको माया साथ अनि आत्मबल भए क्यान्सरलाई सजिलै परास्त गर्न सकिन्छ भन्ने अनुभव यो रोग जितेकाहरुले सुनाएका छन् ।
लन्डनका सफल व्यवसायी तथा समाजसेवी रविन्द्रजंग लामिछाने अध्यक्ष रहेको ‘द लामिछाने फाउण्डेशन’ ले शनिबार लन्डनमा आयोजना गरेको ‘द पिंक अक्टोबर ब्रेष्ट क्यान्सर अवेरनेस’ कार्यक्रममा क्यान्सर जितेका महिलाहरुले यस्तो अनुभव सुनाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)