बन्दीपुरमा बढ्यो पर्यटकको चहलपहल
gorkhapatraonline.com · Sun Oct 25 02:41:21 GMT 2026

दसैँ र तिहारबिचको लामो बिदामा घुमफिर गर्ने आन्तरिक पर्यटकको रोजाइमा तनहुँको पर्यटकीय नगरी बन्दीपुर परेको छ ।
चाडपर्व मनाएपछि परिवार र साथीभाइसँग घुम्न निस्कने पर्यटक बढेसँगै बन्दीपुर बजार, होटल तथा आसपासका पर्यटकीय स्थलमा चहलपहल बढेको छ । पर्यटकीय याम सुरु भएसँगै विदेशी पर्यटकको आगमन बढेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)