मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

शनिबार काठमाडौं उपत्यकामा ४७० सवारीसाधन कारबाहीमा

baahrakhari.com · Sun Oct 25 02:45:58 GMT 2026

काठमाडौं । काठमाडौं उपत्यकामा एकै दिन सवारी नियम उलंघन गर्ने ४७० सवारीसाधनलाई कारबाही गरिएको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारीअनुसार शनिबार सवारी नियम उल्लंघन गर्ने ४७० सवारीसाधन कारबाहीमा परेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)