गोरखा बजारबाट २० किलोग्राम पटका बरामद
barnanmedia.com · Sat Oct 18 22:44:39 GMT 2025

प्रहरीले गोरखा बजारबाट २० किलोग्राम पटका बरामद गरेको छ। गोरखा बजारको विभिन्न स्थानमा चेकजाँच तथा खानतलासी गर्ने क्रममा सो परिमाणको पटका बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
पटका बिक्रीवितरण तथा प्रयोग नगर्न/नगराउन यसअघि प्रहरीले पटकपटक सूचना जारी गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)