स्याङ्जाको बिरुवा गाउँपालिकाले सोमबार सार्वजनिक बिदा
himalpress.com · Sun Oct 25 02:54:14 GMT 2026

स्याङ्जा – स्याङ्जाको बिरुवा गाउँपालिकाले सोमबार सार्वजनिक बिदा दिएको छ ।
मनकामना मन्दिरमा लाग्ने कोजाग्रत पूर्णिमा मेलाका अवसरमा गाउँपालिकाले सार्वजनिक बिदा दिएको हो । गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर कुँवरका अनुसार ९ कात्तिकमा गाउँपालिकाभित्रका सबै सरकारी कार्यालय, सार्वजनिक संघसंस्था र शिक्षण संस्था बन्द रहनेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)