कर्णाली प्रदेशका मुख्यमन्त्री शाही ह्याम्स अस्पताल भर्ना
setopati.com · Sat Mar 06 17:29:46 UTC 2021
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही ह्याम्स अस्पताल भर्ना भएका छन्। उच्च रक्तचापको समस्याका कारण मुख्यमन्त्री शाही अस्पताल भर्ना भएका हुन्।
कर्णाली प्रदेशका मुख्यमन्त्री शाही शुक्रबार अस्पताल भर्ना भएको प्रदेशका आर्थिक मामिला मन्त्री प्रकाश ज्वालाले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)