मोनालिशा खम्बू चेस प्रशिक्षकलाई ट्रेनिंग दिन कक्स–बजार, बंगलादेश प्रस्थान
neplays.com · Sun Aug 23 13:41:00 GMT 2026
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्की बोर्ड सदस्य मोनालिशा खम्बू ‘चेस प्रशिक्षक प्रशिक्षण कार्यक्रम’ का लागि आइतबार बंगलादेशको पर्यटकीय सहर कक्स–बजार प्रस्थान गरेकी छन् ।
उनलाई विश्व बुद्धिचाल महासंघ (फिडे) ले मुभमेन्ट इन रिफ्युजी (एमआईआर) र हिमालयन चेस एकेडेमी (एचसीए) को सहकार्यमा सन्चालन गरिने एक साता लामो प्रशिक्षक प्रशिक्षण कार्यक्रममा फिडे इन्स्ट्रक्टर (एफआई) को जिम्मावारीसहित बंगलादेश पठाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)