स्वास्थ्य विभागका प्रसाईंको कारागार व्यवस्था विभागमा सरुवा, साथमा कारबाहीपत्र पनि
setopati.com · Fri Apr 10 18:11:00 UTC 2020
स्वास्थ्य सेवा विभागले आफू मातहतको आर्थिक प्रशासन शाखा प्रमुखबाट सरूवा भएर कारागार व्यवस्थापन विभाग पुगेका केशव प्रसाईंलाई स्पष्टीकरण सोधेको छ।
मन्त्रिपरिषदले कोरोना उपचारका सामग्री सेनामार्फत् खरिद गर्ने निर्णय गरे पनि स्वास्थ्य मन्त्रालयले १५ प्रतिशत सामान आफैं खरिद गर्न खोजेपछि प्रसाईंले असहमति जनाएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)