वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेनले सुदूरपश्चिमबाट एनपीएल खेल्ने
barnanmedia.com · Sun Oct 25 02:57:17 GMT 2026
काठमाडौं । वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेनले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा सुदूरपश्चिम रोयल्सबाट खेल्ने भएका छन्।
३१ वर्षीय एलेन बायाँहाते ब्याटर र बायाँहाते स्पिनर हुन्। तल्लो क्रममा आक्रामक ब्याटिङ गर्न सक्ने उनी टी–२० क्रिकेटका अनुभवी खेलाडी हुन्। उनले विश्वका विभिन्न फ्रेन्चाइज लिगमा खेलिसकेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)