टोटनह्यामसँग चेल्सी पराजित
neplays.com · Sun Oct 25 03:18:00 GMT 2026
काठमाडौं । इङलिस प्रिमियर लिग अन्तर्गत टोटनह्यामले चेल्सीलाई पराजित गरेको छ ।
शनिबार राति चेल्सीको घरेलु मैदान स्टामफोर्ड ब्रिजमा सम्पन्न खेलमा टोटनह्यामले २–० गोलको जित हासिल गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)