मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

न्युयोर्कसँग इन्टर मियामी स्तब्ध

kendrabindu.com · Sun Oct 25 03:15:08 GMT 2026

काठमाडौं । इन्टर मियामी मेजर लिग सकर (एमएलएस) मा आइतबार आरबी न्युयोर्क एफसीसँग २–० ले पराजित भएको छ । स्पोर्ट्स इलस्ट्रेटेड रंगशालामा घरेलु टोली न्युयोर्कलाई जित दिलाउन इमिल फोर्सबर्गले एक गोल गर्दा एक गोल आत्मघाती उपहारस्वरुप प्राप्त भयो ।

खेलको सातौँ मिनेटमै मियामीका मिडफिल्डर क्यासिमिरोबाट आत्मघाती गोल हुनपुग्दा न्युयोर्कले अग्रता लिएको थियो । इन्जुरी समयमा फोर्सबगले न्युयोर्कको अग्रता दोब्बर बनाए ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)