मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

चुनावअघि सैन्य आक्रामकता नेतन्याहूको चुनावी हतियार, इरानदेखि गाजासम्मले दाउमा राजनीतिक साख

kathmandupati.com · Sun Oct 25 03:22:13 GMT 2026

काठमाण्डु- इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले इरानदेखि गाजासम्मका सैन्य कारबाही र शत्रुविरुद्धको कठोर नीतिलाई चुनावी रणनीतिको प्रमुख आधार बनाएका छन् ।

अक्टोबर २७ मा हुने भनिएको चुनावअघि उनले इजरायलको सुरक्षा सुनिश्चित गर्न आफूभन्दा सक्षम विकल्प नभएको सन्देश मतदातामाझ पुर्‍याउने प्रयास गरिरहेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)