मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जो स्वेच्छाले चुनाव उठेनन्

ekantipur.com · Sun Oct 09 00:57:27 GMT 2022

काठमाडौँ — मुलुकको राजनीतिमा बाँचुन्जेल पद नछाड्ने प्रवृत्ति झाँगिँदै गएका बेला एमाले, माओवादीसहित ठूला राजनीतिक दलका केही शीर्ष नेताले टिकट पाए पनि चुनावमा नउठ्ने घोषणा गरेका छन् । विगतमा संविधानसभा र संसदीय निर्वाचन जितेर प्रधानमन्त्री, सभामुख र मन्त्री पद सम्हालिसकेका नेताको यस्तो घोषणाले राजनीतिमा त्याग र पुस्तान्तरणको मुद्दालाई थोरै भए पनि बल पुगेको छ ।

केहीले राजकीय पद त्यागको स्वघोषणा गरेर सकारात्मक सन्देश दिएका छन् भने केही नेताले चुनाव महँगो भएकाले खर्च धान्न नसक्ने भन्दै चुनावी मैदानबाट बाहिरिने निर्णय लिएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)