विश्व राजनीति र सैन्य रणनीतिको महत्त्वपूर्ण हिस्सा कसरी बन्दै छ स्टारलिंक ?
baahrakhari.com · Sun Oct 25 03:29:00 GMT 2026

काठमाडौं । एलन मस्कको स्याटेलाइट इन्टरनेट सेवा ‘स्टारलिंक’ विश्वराजनीति र सैन्य रणनीतिको महत्त्वपूर्ण हिस्सा बन्दै गएको छ ।
अमेरिकी प्रशासनले इरानदेखि युक्रेनसम्म यसको सेवा उपलब्ध गराउन वा पहुँच नियन्त्रण गर्न स्पेसएक्ससँग पटकपटक समन्वय गरेको रोयटर्स को एक रिपोर्टले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)