कोरोनाका कारण बेलायतमा स्याङ्जाका श्रेष्ठको निधन
reportersnepal.com · Wed Apr 15 17:48:36 UTC 2020
वैशाख ३, काठमाण्डौ । कोरोना भाइरस (कोभिड १९) बाट संक्रमणबाट बेलायतमा बुधबार थप एक नेपालीको मृत्यु भएको छ ।
बेलायतस्थित साउथ ईस्ट लण्डनको प्लमस्टिडमा बस्दै आएका ५८ वर्षीय लक्ष्मण श्रेष्ठको कोरोनाको संक्रमणबाट निधन भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)