कांग्रेस नेता लेखकले भने- राष्ट्रपतिले संविधान च्यात्ने काम गरिन्
setopati.com · Fri May 21 18:57:00 GMT 2021
नेपाली कांग्रेसका नेता रमेश लेखकले राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो पदको मर्यादा समाप्त गर्दै संविधान च्यात्ने काम गरेको प्रतिक्रिया दिएका छन्।
शुक्रबार मध्यराति राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीको दाबी नपुगेको भन्दै प्रधानमन्त्री नियुक्त गर्न नमिल्ने निर्णय गरेपछि नेता लेखकले आपत्ति जनाएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)