मधेश प्रदेशमा ४४ देखि ४५ अर्बको बजेट आउने अनुमान, फ्रिज हुने समस्या रोक्न नयाँ रणनीति बनाइँदै
shilapatra.com · Wed Jun 10 03:33:00 GMT 2026

मधेश प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारी अन्तिम चरणमा पुगेको छ । १ असारमा अगामी आर्थिक वर्षको लागि बजेट ल्याउनुपर्ने संवैधानिक बाध्यता रहेकोले प्रदेश सरकारका अर्थ मन्त्रालयले त्यसको अन्तिम चरणमा पुगेको छ ।
प्रदेश सरकारले प्रदेश सरकारमातहत रहेका विभिन्न युनिटहरूलाई दिएको बजेट सिलिङअनुसार ती युनिटहरूले योजना तथा कार्यक्रमहरू (एलएमबीआईएस)मा इन्ट्री भइसकेको अर्थ मन्त्रालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)
मधेस प्रदेश
स्वर्णिम वाग्ले