ठेलामा बेच्छन् डोनट–मटर, दैनिक २० हजारको कारोबार
setopati.com · Sun Oct 25 03:47:13 GMT 2026

बिहान झिसमिसे उज्यालो हुन नपाउँदै प्रताप गिरीको दिन सुरू भइसकेको हुन्छ।
भैरहवाको बैंकरोड बस्ने ४८ वर्षीय प्रताप एकाबिहानै मैदा माडिरहेका हुन्छन्। अघिल्लो साँझ भिजाएर राखेको मटर कुकरमा बसाल्छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)