चीनमा फेरिँदै छ कोरोना, वुहानमा भन्दा अलग देखिन थालियो चीनको पूर्वमा
farakdhar.com · Wed May 20 18:00:38 UTC 2020
चीनका विश्लेषकहरुले चीनको पूर्वी क्षेत्रमा कोभिड १९ का नयाँ संक्रमितहरु र कोरोनाभाइरस पहिलो पटक देखिएको वुहानका संक्रमितबीच फरक खालका लक्षण देखिएको बताएका छन् । उनीहरुका अनुसार अब नयाँ संक्रमितहरुलाई अझ बढी समय उपचारका लागि अस्पतालमा राख्नु पर्ने देखिएको छ ।
चीनको नेसनल हेल्थ कमिसनका शीर्ष मेडिकल टिमका सदस्य तथा प्रतिष्ठित चिकित्सक किउ हाइबोले चिनियाँ टिभीलाई दिएको एक अन्तर्वार्तामा आफ्नो टिमले पाएको अनुभवलाई बताउँदै यो जानकारी दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)