गृह मन्त्रालयको चेतावनी
ratopati.com
file photo
काठमाडौं । गृहमन्त्रालयले पछिल्ला दिन स्वास्थ्यकर्मीमाथि अमानवीय व्यवहार हुन थालेको भन्दै त्यस्ता घटनाहरुप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आइतबार एक विज्ञप्ति जारी गरी मन्त्रालयले ती घटनाहरुप्रति गम्भीर ध्यानकर्षण भएको जनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)